Back again

Posted in Uncategorized on April 5, 2012 by nepal2spain

SumaFan

Posted in Uncategorized on February 4, 2012 by nepal2spain

<a href=" ” title=”SumaFan”>SumaFan

चन्द्रबहादुर डाँगी विश्वकै होचो ब्यक्ति भएको दाबी

Posted in Uncategorized on February 1, 2012 by nepal2spain

दाङ जिल्ला पुरन्धरा–८ का चन्द्रबहादुर डाँगी विश्वकै होचो ब्यक्ति भएको दाबी गरिएको छ । झापाको बिर्तामोडमा आज सार्वजनिक गरिएका ७२ बर्षिय डाँगीको उचाई २२ ईन्च मात्रै रहेको बताइएको छ । विक्र संवत् १९९६ सालमा सल्यानको रामपुर गा.वि.स.मा जन्मिएका चन्द्र डांगीको तौल १२ किलो रहेको छ । स्वास्थ्य स्थिति सामान्य रहेका डांगीले हाल सम्म कुनै औषधी नखाएको बताएका छन् । २०६६ सालमा सल्यान जिल्लाबाट नागरिकता लिएका डांगीले वृद्ध भत्ता पनि लिंदै आएका छन् । अविवाहित नै रहेका डांगी आफ्ना भतिजसंग बस्दै आएका छन् ।

विदेशीलाई स्वीजरल्याण्डमा नागरिकता पाउन निकै गाहो हुने भएकोछ ।

Posted in Uncategorized on February 1, 2012 by nepal2spain

विदेशीलाई स्वीजरल्याण्डमा नागरिकता पाउन निकै गाहो हुने भएकोछ । स्वीजरल्याण्डमा नया आउन लागेको कानुनले नेचुरलाइजेशन प्रकृयालाई निकै कडाइ गर्दै छ । अव देखि त्यहा सी परमिट हुने हरुले मात्र नागरिकताको लागि भर्न पाउने छन । सन २०००को दशकमा धरै विदेशीले स्वीजरल्याण्डको नागरिकता पाउन सफल भएको तियो । तथ्याकं अनुसार सन २०१० मा मात्र ८६१० जनाले नागरिकता पाएका थिए । पहिले वि परमिट हुने ले पनि नागरिकताको लगि आवेदन दिन पाउथे । वि परमिट भन्नाले हरेक वर्षरिन्यु गर्नु पर्ने हुन्छ । सि परमिट चाही स्थायी वसोवास गर्न पाउने परमिट हो ।

सि परमिट भएका हरुले ५ वर्षपछी भोटिङ्ग राइट पनि पाउने गर्दछन ।

स्वीजरलयाण्डमा १२ वर्षकानुनत वसेका हरुले नागरिकताको लागि आवेदन दिन सक्ने कानुनी प्रावधान रहेको छ ।
आगामी मार्च ११ ता नया कानुनको लागि जनमत संग्रह हुने छ ।

Nursery Rhymes – Clap Your Hands

Posted in Uncategorized on January 31, 2012 by nepal2spain

My family

Posted in Uncategorized on January 26, 2012 by nepal2spain

Benisa and Priyansu

Posted in Uncategorized on January 25, 2012 by nepal2spain
Follow

Get every new post delivered to your Inbox.